गोदरेज नम्बर १ रोजवाटर आलमोण्ड नुहाउने साबुन

75 ग्राम

७६% टि एफ एम भएको ग्रेड १ साबुन सबै छालाका प्रकार र सबै उमेर समूहका लागि उपयुक्त छ। यसले छालालाई चम्किलो बनाउन प्राकृतिक तेलहरू समावेश गर्दछ
बदामको पोषणले तपाईको छालालाई मुलायम बनाउँछ।
सुगन्ध: गुलाब।